स्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलो तथा ब्यवसायमा गई संकलन गरिने बचतलाई साधारण बचत भनिनेछ ।
कुनै पनि प्रकारका ब्यापार, ब्याबसाय तथा बित्तिय कारोबार गर्ने उदेश्यका लागि संचालित सगठित संस्थाहरु (ब्याबसायिक
यो बचत अनिवार्य रुपमा नियमित मासिक किस्ताको आधारमा ७५ महिनासम्म आफ्नो अनुकुलमा जम्मा गर्न सकिनेछ
संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुले आफ्नो आवश्यकता पूरा गर्न एकमुष्ठ वा क्रमिक दैनिक वा मासिक
यो बचत क्रमिक रुपमा सदस्यहरुले आफ्नो बचत क्षमता अनुसार दैनिक÷मासिक रुपमा जम्मा गर्न सकिनेछ ।
यो बचत न्यूनतम एकमुष्ठ रु ५०,००० भन्दा माथि गर्न सकिन्छ । आफ्नो बचतबाट बढी ब्याज
संस्थामा आवद्ध शेयर सदस्यहरुले संस्थामा गरेको शेयर लगानीबाट प्राप्त प्रतिफलको रकम जम्मा गर्ने उद्धेश्यमा यो