बचत योजना

७५ महिने क्रमिक बचत

  • यो बचत अनिवार्य रुपमा नियमित मासिक किस्ताको आधारमा ७५ महिनासम्म आफ्नो अनुकुलमा जम्मा गर्न सकिनेछ । भविष्यमा आइपर्ने अति आवश्यक खाँचो, गाह्रो टार्न बचत गर्ने बानीको विकास गर्न यो बचत कार्यक्रम सञ्चालन गरिएको छ ।
  • बचतको सीमा : नियमित बचतमा न्युनतम मासिक रु.५००।– वा रु. ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
  • बचतको अवधि : बचत सुरु गरेको महिना देखि ७५ महिना सम्म बचत गर्नुपर्ने छ ।
  • बचत फिर्ता : नियमित तथा क्रमिक रुपमा ७५ औ महिना सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
  • ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता