बचत योजना

बाल बचत

  • शेयर सदस्यका नानीहरुको शिक्षा , स्वास्थ्य र आपतकालीन अवस्थाको खँचो टार्न यो बचत संचालन गरिएको हो । यो बचतमा जन्म देखि १५ वर्षसम्मका नानीहरु सहभागी हुन सक्नेछन् ।
  • बचतको सीमा : नियमित बचतमा न्युनतम मासिक रु.५००।– वा रु. ५०० ले निःषेश भाग हुने अंकको बचत सदस्यले गर्न सक्नेछन ।
  • चतको अवधि : अनुसुचिमा उल्लेख भएको मध्येबाट आफुले बचत गर्न चाहेको बचत योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
  • बचत फिर्ता : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गरे पछि अन्तिम किस्ता बुझाएको १ महिना पछि बचत रकम फिर्ता माग गर्न सकिनेछ ।
  • ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता