रेमिट बचत
- यस संस्थामा आबद्ध शेयर सदस्यहरु जो बैदेशिक रोजगारका लागि विश्वका विभन्न मुलुकमा रहि आर्जन गरेको रकमलाइै सिधा आफ्नो बचत खातामा जम्मा गर्न चाहन्छन वा आन्तरिक रेमिटबाट प्रवाह हुने बचत रकमलाई बचत गर्र्नेे सदस्यले यो खाता संचालन गर्न सक्नेछन ।
- बचतको सीमा : यस बचतमा संघ संस्थाले न्यूनतम न्यूनतम रु. १००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् ।
- बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
EMI
क्याल्कुलेटर
विदेशी
विनिमय दर
मिति
कनवर्टर
महत्त्वपूर्ण
लिङ्क
डाउनलोडहरू
सूचना
सूची
दर्ता