लाभासं बचत
- संस्थामा आवद्ध शेयर सदस्यहरुले संस्थामा गरेको शेयर लगानीबाट प्राप्त प्रतिफलको रकम जम्मा गर्ने उद्धेश्यमा यो खाता संचालन गर्न सकिनेछ ।
- बचतको सीमा : यस बचतमा संस्थाले प्रदान गर्ने लाभास रकम जम्मा गर्न सकिनेछ ।
- बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १०००।– कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
EMI
क्याल्कुलेटर
विदेशी
विनिमय दर
मिति
कनवर्टर
महत्त्वपूर्ण
लिङ्क
डाउनलोडहरू
सूचना
सूची
दर्ता