बचत योजना

एकमुष्ठ बचत

  • यो बचत न्यूनतम एकमुष्ठ रु ५०,००० भन्दा माथि गर्न सकिन्छ । आफ्नो बचतबाट बढी ब्याज प्राप्त गर्न चाहने सदस्यहरुको हित अनुकुल यो बचत परिचालन गरिएको छ ।
  • बचतको सीमा : यस बचतमा योजनामा न्यूनतम रु. ५०,०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछ ।
  • बचतको अवधि : आफु बचत गर्न चाहेको योजनाको अवधि सम्म बचत गर्नुपर्ने छ ।
  • बचत फिर्ता : तोकिएको समय सिमा सकिएपछि बचत फिर्ता लान सक्नेछन् ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता