शेयर बचत
- शेयर सदस्यहरुले संस्थाको शेयर खरिद गर्नका लागि क्रमिक वा बचत क्षमता अनुसार गरिने बचतलाई शेयर बचत भनिनेछ । संस्थामा तोकिएको अनुसारको शेयर रकम एकमुष्ठ जम्मा गर्न नसक्ने शेयर सदस्यहरुको पूँजी निर्माणमा यस बचतको रकमलाई परिचालन गरिनेछ ।
- बचतको सीमा : यस बचतमा सदस्यले तोकिएको शेयर रकम पुरा गर्नका लागि आवश्यकता अनुसार रकम जम्मा गर्न सक्नेछ ।
- बचत फिर्ता : संस्थालाई आवश्यक पर्ने शेयर पूँजी वृद्धिको लागि शेयर बचत खातामा रहेको रकम शेयर पूँजीमा मात्र रकमान्तर गर्न सकिनेछ ।
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।
EMI
क्याल्कुलेटर
विदेशी
विनिमय दर
मिति
कनवर्टर
महत्त्वपूर्ण
लिङ्क
डाउनलोडहरू
सूचना
सूची
दर्ता