बचत योजना

विशेष बचत

  • संस्थामा शेयर सदस्य रहि ठुलो रकमको कारोबार गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ सदस्यले आवश्यकता अनुसार जम्मा वा फिर्ता गर्ने बचतलाई बिशेष बचत कार्यक्रम भनिनेछ । यस प्रकारको बचत कार्यक्रममा दैनिक र ठुलो नगद प्रबाह हुने सदस्यहरु, ब्यापार ब्यावसाय हुने सदस्यहरुलाई मात्र लक्षित गरि संचालन गरिनेछ । बिषेशत यो बचत कार्यक्रम न्युनतम दैनिक १ लाख देखि माथि कारोबार गर्ने सदस्यहरुको लागी हुनेछ ।
  • बचतको सीमा : यस बचतमा सदस्यले न्यूनतम रु. १ लाख देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन् । यस सम्बन्धि थप विवरण तालिकामा उल्लेख गरे अुनसार हुनेछ ।
  • बचत फिर्ता : सदस्यले न्यूनतम मौज्दात रु. १ लाख कायम गरी आफ्नो आवश्यकता अनुसार जतिसुकै रकम फिर्ता लैजान सक्नेछन् ।
  • ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ । दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा सम्बन्धित खातामा ब्याज प्रविष्टि गरिनेछ ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता