गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम

गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम
गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम
24 मार्च, 2022
Posted by admin

गौरीगञ्ज । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. गौरीगञ्ज सेवा केन्द्रले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यहि चैत्र २ गते संचालन भएको थियो । संस्थाका सल्लाहकार समिति संयोजक भगीरथ आलेको सभापतित्व रहेको कार्यक्रममा गौरीगञ्ज सेवा केन्द्र प्रमुख सुजन बुढाथोकीले स्वागत मन्तब्य राख्नुभएको थियो । संचालक समिति सदस्यहरु राजेन्द्र गौतम, कृष्ण प्रसाद पोखरेल, शशिता राई लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो । ज्योती पराजुलीले सहजिकरण गर्नुभएको कार्यक्रममा १६० भन्दा बढि सदस्यलाई संस्थाको गतिविधि, वित्तिय अवस्था, संस्थाले दिने सेवा सुविधा तथा भावि योजनाहरुको वारेमा जानकारी गराईएको थियो ।

Leave a Message

Registration isn't required.
By commenting you accept the Privacy Policy

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना