गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम

गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम
गौरीगञ्ज सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम
24 मार्च, 2022

गौरीगञ्ज । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. गौरीगञ्ज सेवा केन्द्रले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यहि चैत्र २ गते संचालन भएको थियो । संस्थाका सल्लाहकार समिति संयोजक भगीरथ आलेको सभापतित्व रहेको कार्यक्रममा गौरीगञ्ज सेवा केन्द्र प्रमुख सुजन बुढाथोकीले स्वागत मन्तब्य राख्नुभएको थियो । संचालक समिति सदस्यहरु राजेन्द्र गौतम, कृष्ण प्रसाद पोखरेल, शशिता राई लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो । ज्योती पराजुलीले सहजिकरण गर्नुभएको कार्यक्रममा १६० भन्दा बढि सदस्यलाई संस्थाको गतिविधि, वित्तिय अवस्था, संस्थाले दिने सेवा सुविधा तथा भावि योजनाहरुको वारेमा जानकारी गराईएको थियो ।

Leave a Message

Registration isn't required.
By commenting you accept the Privacy Policy

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता