सदस्य अर्जुन कुमार राजवंशीकाे घरमा – हाम्रो नेपाल साकाेस

सदस्य अर्जुन कुमार राजवंशीकाे घरमा – हाम्रो नेपाल साकाेस
सदस्य अर्जुन कुमार राजवंशीकाे घरमा – हाम्रो नेपाल साकाेस
21 Apr, 2025

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को बनियानी सेवाकेन्द्रका शेयर सदस्य तथा बनियानी सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य अर्जुन कुमार राजवंशीको पुजनीय पिता दुखा राजवंशीको निधन प्रति संस्थाको तर्फबाट लेखा सुपरिवेक्षण समितिका संयोजक,सेवाकेन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरु,बनियानी सेवाकेन्द्रका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थितिमा समवेदना तथा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

२०८२ बैशाख ०८ गते सोमबारका दिन सदस्य राजवंशीको घरमै उपस्थित भई दिवङ्गत हुनु भएका स्व. दुखा राजवंशीको  एघारौँ दिनको पुन्य तिथिमा स्व. राजवंशीको स्वर्गमा चीर विश्रान्तीको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै वहाँका सम्पुर्ण परिवारजन,नातागोता कुलकुटुम्ब,छरछिमेक र इष्टमित्र प्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । यसै कार्यका बीच संस्थाको शेयर सदस्यको एकाघर परिवारमा पर्न गएकोे दुःखद घटनामा मानो चामल/काजकिरिया खर्च सहयोग स्वरुप सात हजार पाँच सय नगद सहित जिन्सी प्रदान गरिएको थियो ।

Leave a Message

Registration isn't required.
By commenting you accept the Privacy Policy

EMI
EMI

Calculator

Foreign
Foreign

Exchange Rate

Date
Date

Converter

Important
Important

Link

Downloads
Downloads

 

Notice
Notice