कर्मचारीको घरपरिवारको शोक समवेदनामा संस्थाको उपस्थिति

कर्मचारीको घरपरिवारको शोक समवेदनामा संस्थाको उपस्थिति
कर्मचारीको घरपरिवारको शोक समवेदनामा संस्थाको उपस्थिति
21 Apr, 2025

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को चाराली सेवाकेन्द्रमा कार्यरत कर्मचारी दिपक गौतमकी ममतामयी हजुरआमा हेडम्बादेवि गौतमको असमायिक निधन प्रति संस्थाको तर्फबाट विभागीय कर्मचारी,सेवाकेन्द्र प्रमुख तथा  अन्य कर्मचारीहरुको उपस्थितिमा समवेदना तथा श्रद्धाञ्जली अर्पण गरिएको छ ।


२०८२ बैशाख ०३ गते बुधबारका दिन कर्मचारी गौतमको मुलघर बिर्तामोड–७ गरामनीमा उपस्थित भई २०८१ चैत्र २६ गते दिवङ्गत हुनु भएकी स्व. हेडम्बा देवी गौतमको नवौँ दिनको पुन्य तिथिमा स्व. गौतमको स्वर्गमा चीर विश्रान्तीको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै वहाँका सम्पुर्ण परिवारजन,नातागोता कुलकुटुम्ब,छरछिमेक र इष्टमित्र प्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । साेही कार्यका बीच संस्थाको कर्मचारीकोषबाट मानोचामल /काजकिरिया खर्च सहयोग स्वरुप नगद रु. ५,०००/- र जिन्सी प्रदान गरिएको थियो ।

Leave a Message

Registration isn't required.
By commenting you accept the Privacy Policy

EMI
EMI

Calculator

Foreign
Foreign

Exchange Rate

Date
Date

Converter

Important
Important

Link

Downloads
Downloads

 

Notice
Notice