संस्थाकाे सुरुङ्गा सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ बैशाख १३ गतेबाट लागु हुने गरि साप्ताहिक विदा शनिबार कायम गरिएकाे हाे । यस अघि सेवाकेन्द्र स्थापनाकाल देखि नै सुरुङ्गा सेवाकेन्द्र साप्ताहिक रुपमा शुक्रबार बिदा हुँदै आएकाे थियाे ।