पथरी सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन सम्बन्धी सूचना ।

संस्थाकाे पथरी  सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ असार ०७ गते शनिबारबाट लागु हुने गरि साे सेवाकेन्द्रकाे साप्ताहिक विदा शनिबारलाई कायम गरिएकाे हाे । यस अघि उक्त सेवाकेन्द्र स्थापनाकाल देखि नै  साप्ताहिक रुपमा साेमबार विदा हुँदै आएकाे थियाे ।

EMI
EMI

Calculator

Foreign
Foreign

Exchange Rate

Date
Date

Converter

Important
Important

Link

Downloads
Downloads

 

Notice
Notice

 

Vendor
Vendor

Enlistment