सुरुङ्गा सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन सम्बन्धी सूचना ।

संस्थाकाे सुरुङ्गा  सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ बैशाख १३ गतेबाट लागु हुने गरि साप्ताहिक विदा शनिबार कायम गरिएकाे हाे । यस अघि सेवाकेन्द्र स्थापनाकाल देखि नै सुरुङ्गा सेवाकेन्द्र साप्ताहिक रुपमा शुक्रबार बिदा हुँदै आएकाे थियाे ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना