संस्थाकाे केरखा सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ बैशाख ०६ गते शनिबारबाट लागु हुने गरि साे सेवाकेन्द्रकाे साप्ताहिक विदा शनिबारलाई कायम गरिएकाे हाे । यस अघि उक्त सेवाकेन्द्र स्थापनाकाल देखि नै साप्ताहिक रुपमा आइतबार विदा हुँदै आएकाे थियाे ।