संस्थाकाे बिर्तामाेड सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ जेठ १७ गते शनिबारबाट लागु हुने गरि साे सेवाकेन्द्रकाे साप्ताहिक विदा शनिबारलाई कायम गरिएकाे हाे । यस अघि उक्त सेवाकेन्द्र स्थापनाकाल देखि नै साप्ताहिक रुपमा साेमबार विदा हुँदै आएकाे थियाे ।