संस्थाकाे गाैरीगञ्ज सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ बैशाख ३० गतेबाट लागु हुने गरि साप्ताहिक विदा शनिबार कायम गरिएकाे हाे । यस अघि सेवाकेन्द्र स्थापनाकाल देखि नै गाैरीगञ्ज सेवाकेन्द्र साप्ताहिक रुपमा मंगलबार बिदा हुँदै आएकाे थियाे तथापी पनि हप्ताकाे सातै दिन माेबाइल बैङ्किङ मार्फत डिजिटल काराेबार गर्न सकिनेछ ।