जमानत : न्युनतम २ जना सदस्य (लगानी रकमको २० प्रतिशत बचत जमानत)
शुल्कहरु :
क) कर्जा फारम शुल्क : २ लाखसम्मको लगानीमा रु. १०० र सोभन्दा माथि प्रति ५ लाख रु. २५० मात्र
ख) सेवाशुल्क : १ प्रतिशत
ग) कर्जा बिमा शुल्क : १ प्रतिशत
घ) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र ।
सुविधाहरु : कर्जा विमा अन्र्तगत कर्जा विमा ।