ऋण योजना

DSL कृषि कर्जा

  • उद्देश्य : सानो पुँजी भएका कृषकका लागि
  • अधिकतम लगानी सिमा : रु.३,००,०००।–
  • समय अवधि : अधिकतम २ बर्ष
  • ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
  • शेयर÷बचत : न्युनतम १०–१० प्रतिशत
  • जमानत : न्युनतम २ जना सदस्य (लगानी रकमको २० प्रतिशत बचत जमानत)
    शुल्कहरु :

क) कर्जा फारम शुल्क : २ लाखसम्मको लगानीमा रु. १०० र सोभन्दा माथि प्रति ५ लाख रु. २५० मात्र
ख) सेवाशुल्क : १ प्रतिशत
ग) कर्जा बिमा शुल्क : १ प्रतिशत
घ) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र ।
सुविधाहरु : कर्जा विमा अन्र्तगत कर्जा विमा ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता