ऋण योजना

बिमा प्रिमियम कर्जा

  • उद्देश्य : जीवन बीमाको प्रिमियम तिर्न
  • अधिकतम लगानी सिमा : बार्षिक प्रिमियम बराबर
  • समय अवधि : अधिकतम १ बर्ष
  • ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
  • शेयर÷बचत : शेयर न्युनतम रु.१०००।– र नियमित बचत भएको
  • जमानत : न्युनतम २ जना सदस्य (लगानी रकमको २० प्रतिशत बचत जमानत)
    शुल्कहरु :

क) कर्जा फारम शुल्क : २ लाखसम्मको लगानीमा रु. १०० र सोभन्दा माथि प्रति ५ लाख रु. २५० मात्र
ख) सेवाशुल्क : १ प्रतिशत
ग) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र । ईच्छा अनुसार (लिन ÷ नलिन सकिने)

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता