- उद्देश्य : व्यक्तिगत प्रयोजन (जम्मा गरेको बचतका आधारमा दिईने कर्जा)
- अधिकतम लगानी सिमा : बचतको ९० प्रतिशतसम्म
- समय अवधि : अधिकतम २ बर्ष
- ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
- शेयर÷बचत : शेयर न्युनतम १ प्रतिशत र बचत नियमित
शुल्कहरु :
क) कर्जा फारम शुल्क : प्रति ५ लाख रु. २५० मात्र ।
ख) सेवाशुल्क : नलाग्ने
ग) कर्जा बिमा शुल्क : नलाग्ने
घ) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र । ईच्छा अनुसार (लिन ÷ नलिन सकिने)