ऋण योजना

कृषि कर्जा

  • उद्देश्य : मझौला तथा ठुला कृषि फार्महरू सञ्चालन गर्न
  • अधिकतम लगानी सिमा : रु.३०,००,०००।–
  • समय अवधि : अधिकतम १० बर्ष
  • ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।
  • शेयर÷बचत : न्युनतम २–२ प्रतिशत
    शुल्कहरु :

क) कर्जा फारम शुल्क : प्रति ५ लाख रु. २५० मात्र ।
ख) सेवाशुल्क : १ प्रतिशत
ग) कर्जा बिमा शुल्क : अधिकतम रु. १० लाखसम्मको १ प्रतिशत
घ) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र ।
सुविधाहरु : कर्जा विमा अन्र्तगत रु. १० लाख सम्मको विमा ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता