बिर्तामाेड सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन सम्बन्धी सूचना ।

संस्थाकाे बिर्तामाेड  सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ जेठ १७ गते शनिबारबाट लागु हुने गरि साे सेवाकेन्द्रकाे साप्ताहिक विदा शनिबारलाई कायम गरिएकाे हाे । यस अघि उक्त सेवाकेन्द्र स्थापनाकाल देखि नै  साप्ताहिक रुपमा साेमबार विदा हुँदै आएकाे थियाे ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता