देहाय बमोजिमका सेवाहरु उपलब्ध गराउन इजाजत प्राप्त फर्म, कम्पनी एवम् संस्थाहरु र दर्तावाल इच्छुक व्यक्तिहरुबाट मौजुदा सूचीमा दर्ताका लागि यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र आवश्यक कागजात संलग्न गरी https://hamronepalcoop.com.np का vendor enlistment बाट विद्युतिय प्रविधि मार्फत वा hamronepalcoop@gmail.com मा इमेल गरी वा संस्थाको मुख्य कार्यालय बिर्तामोड –४ झापामा उपस्थित भई दरखास्त दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।