संस्थाको उद्वेश्यहरुः–
१. संस्थामा रहेको सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको बिकास गर्ने ।
२. सदस्यहरुको व्यक्तिगत र सामूहिक क्षमताको अभिवृद्वि गरि स्वावलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा सहयोग पु¥याउने ।
३. सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशिल र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्वन गरि छरिएर रहेको राष्ट्रिय पुँजीको उपभोग बढाउने ।
४.सदस्यहरुको दैनिक जिवनका क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यक्रमगरि समुदायमा सहकारीताको महत्व स्थापित गर्ने काम प्रर्दशित गर्ने ।
५. संस्थाको अर्थिक भौतिक र प्राविधिक क्षमताको वृद्वि र विकास गरी दक्ष जनशक्तीको माध्यमबाट शुसासनयुक्त वित्तिय सहकारी संस्थाको रुपमा स्थापित हुने ।
६. सदस्यहरुलाई आवश्यक सर्वसुलभ र गुणस्तरिय वित्तिय तथा गैह्र वित्तिय सेवाको माध्यमबाट सदस्यको लागि सूरक्षित, भरपर्दो र स्वस्थ संस्थाको रुपमा पहिचान बनाउने ।