बचत योजना

ज्येष्ठ नागरिक बचत

  • संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुले आफ्नो आवश्यकता पूरा गर्न एकमुष्ठ वा क्रमिक दैनिक वा मासिक राखेको बचतलाई ज्येष्ठ नागरिक बचत भनिनेछ ।
  • बचतको सीमा : यस बचतमा सदस्यले न्यूनतम मासिक रु. ५०० वा एकमुष्ठ रु.१०,०००।– देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सक्नेछन ।
  • बचतको अवधि : यस बचतको अवधि २ वर्षको हुनेछ ।
  • बचत फिर्ता : बचत शुरु गरेको १ वर्ष पूरा भए पश्चात सदस्यले सम्पूर्ण रकम फिर्ता लैजान सक्नेछन् ।
  • ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता