गाैरीगञ्ज सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन सम्बन्धी सूचना ।

संस्थाकाे गाैरीगञ्ज  सेवाकेन्द्रकाे साप्ताहिक विदा परिवर्तन गरिएकाे छ । २०८२ बैशाख ३० गतेबाट लागु हुने गरि साप्ताहिक विदा शनिबार कायम गरिएकाे हाे । यस अघि सेवाकेन्द्र स्थापनाकाल देखि नै गाैरीगञ्ज सेवाकेन्द्र साप्ताहिक रुपमा मंगलबार बिदा हुँदै आएकाे थियाे तथापी पनि हप्ताकाे सातै दिन माेबाइल बैङ्किङ मार्फत डिजिटल काराेबार गर्न सकिनेछ ।

EMI
EMI

क्याल्कुलेटर

विदेशी
विदेशी

विनिमय दर

मिति
मिति

कनवर्टर

 महत्त्वपूर्ण
महत्त्वपूर्ण

लिङ्क

डाउनलोडहरू
डाउनलोडहरू

 

सूचना
सूचना

 

सूची
सूची

दर्ता