क्र.सं. मिति स्थान साधारणसभा प्रमुख अतिथि संस्था
२०६९ भदौ २२ गते संस्थाको कार्यालय, बिर्तामोड ्रारम्भिक साधारणसभा रमेश पोखरेल,हरिचरण बानियाँ राष्ट्रिय सहकारी बैंकका अध्यक्ष ,झापा जिल्ला सहकारी संघका अध्यक्ष
२०७० भदौ २२ गते अग्रसेन भवन, बिर्तामोड प्रथम साधारणसभा रामचन्द्र उप्रेती,वशिष्ठ अधिकारी राष्ट्रिय सहकारी संघका सं. सदस्य, डिभिजन सहकारी कार्यालयका प्रतिनिधि
२०७१ भदौ २२ गते अग्रसेन भवन, बिर्तामोड दोश्रो साधारणसभा धर्मदत्त देवकोटा राष्ट्रिय सहकारी संघका लेखासमिति संयोजक
२०७२ असोज ११ गते अग्रसेन भवन, बिर्तामोड तेश्रो साधारणसभा हरिचरण बानियाँ झापा जिल्ला सहकारी संघका अध्यक्ष
२०७३ भदौ १३ गते अग्रसेन भवन, बिर्तामोड चौथो साधारणसभा महेन्द्र कुमार गिरी झापा जिल्ला सहकारी संघका उपाध्यक्ष
२०७४ भदौ २२ गते अग्रसेन भवन, बिर्तामोड पाचौँ साधारणसभा शिवकुमार डाँगी राष्ट्रिय सहकारी संघका संचालक
२०७५ भदौ २२ गते अग्रसेन भवन, बिर्तामोड छैठौँ साधारणसभा केशब प्रसाद बडाल ,रमेश प्रसाद पोखरेल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, राष्ट्रिय सहकारी वैँकका अध्यक्ष
२०७६ भदौ २२ गते पञ्चकन्या पार्टी प्यालेस, रामचोक सातौँ साधारणसभा कृष्ण बहादुर उप्रेती, रमेश प्रसाद पोखरेल राष्ट्रिय सहकारी बैँकका अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संचालक