संस्थाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यले बिभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, प्राकृतिक बिपत्तिमा परेका तथा पिछडिएका गरिबलाई सहयोग गर्ने, गरिब बिद्यार्थीहरुलाई न्यानो कपडा, झोला, स्टेशनरी आदि बितरण, बृद्धबृद्धालाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर संचालन लगायत समाजमा आईपर्ने बिभिन्न सामाजिक कार्यक्रम संचालन गर्ने तथा सहभागिता जनाउने गर्दछ ।